अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो घट्यो

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरोपियन युरो घटेको छ भने बेलायती पाउण्ड स्टर्लिङको भाउमा सामान्य वृद्धि भएको छ।

आज १ अमेरिकी डलरको खरिद दर १३२.९७ रुपैयाँ रहँदा बिक्री दर १३३.५७ रुपैयाँ रहेको छ। आइतबार पनि सोही दर कायम थियो।

यस्तै, १ युरोको खरिद दर आज १४४.७१ रुपैयाँ पुगेको छ। बिक्री दर १४५.३६ रुपैयाँ छ। आइतबार १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.५० रुपैयाँ थियो।

आज १ पाउण्ड स्टर्लिङको खरिद दर १६८.९० रुपैयाँ र बिक्री दर १६९.६६ रुपैयाँ रहेको छ। हिजो १ पाउण्डको खरिद दर १६८.२७ रुपैयाँ र बिक्री दर १६९.०३ रुपैयाँ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्रा इकाइ खरिद (आज) खरिद (हिजो) बिक्री (आज) बिक्री (हिजो)
अमेरिकी डलर १३२.९७ १३२.९७ १३३.५७ १३३.५७
युरोपियन युरो १४४.७१ १४४.८४ १४५.३६ १४५.५०
बेलायती पाउण्ड स्टर्लिङ १६८.९० १६८.२७ १६९.६६ १६९.०३
स्वीस फ्रान्क १५२.९३ १५२.०९ १५३.६२ १५२.७७
अस्ट्रेलियन डलर ८८.७३ ८८.०१ ८९.१३ ८८.४०
क्यानेडियन डलर ९८.५० ९८.२९ ९८.९५ ९८.७४
सिंगापुर डलर ९९.७० ९९.४८ १००.१५ ९९.९३
जापानी येन १० ९.०६ ८.९८ ९.१० ९.०२
चिनियाँ युआन १८.६२ १८.६२ १८.७१ १८.७१
साउदी अरेबियन रियाल ३५.४५ ३५.४५ ३५.६१ ३५.६१
कतारी रियाल ३६.५२ ३६.४७ ३६.६८ ३६.६४
थाइ भाट ३.८१ ३.७९ ३.८३ ३.८१
यूएई दिराम ३६.२० ३६.२१ ३६.३७ ३६.३७
मलेसियन रिंगिट २८.४५ २८.४५ २८.५८ २८.५८
कोरियन ओन १०० १०.२७ १०.२० १०.३२ १०.२५
स्वीडिश क्रोनर १२.८२ १२.७३ १२.८८ १२.७९
डेनिश क्रोनर १९.४१ १९.४३ १९.५० १९.५२
हङकङ डलर १७.०२ १७.०२ १७.०९ १७.१०
कुवेती दिनार ४३०.६४ ४३०.५० ४३२.५९ ४३२.४५
बहराइन दिनार ३५२.७२ ३५२.७२ ३५४.३२ ३५४.३१
स्रोत : नेपाल राष्ट्र बैंक