यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैँकले आक्ष्तबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३० पैसा र बिक्री दर १३२ रूपैयाँ ९० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ४० पैसा र बिक्री दर १४१ रूपैयाँ ०३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ६९ पैसा र बिक्री दर १६१ रूपैयाँ ४२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १८ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

Currency Unit Buy Sell
USD (U.S. Dollar) 1 132.3 132.9
EUR (European Euro) 1 140.4 141.03
GBP (UK Pound Sterling) 1 160.69 161.42
CHF (Swiss Franc) 1 142.26 142.9
AUD (Australian Dollar) 1 88.47 88.87
CAD (Canadian Dollar) 1 96.77 97.21
SGD (Singapore Dollar) 1 97.35 97.8
JPY (Japanese Yen) 10 9.65 9.69
CNY (Chinese Yuan) 1 18.97 19.05
SAR (Saudi Arabian Riyal) 1 35.18 35.34
QAR (Qatari Riyal) 1 36.18 36.35
THB (Thai Baht) 1 3.78 3.8
AED (UAE Dirham) 1 36.02 36.19
MYR (Malaysian Ringgit) 1 29.9 30.04
KRW (South Korean Won) 100 10.09 10.13
SEK (Swedish Kroner) 1 12.74 12.8
DKK (Danish Kroner) 1 18.87 18.96
HKD (Hong Kong Dollar) 1 17 17.08
KWD (Kuwaity Dinar) 1 431.13 433.08
BHD (Bahrain Dinar) 1 350.93 352.52