चट्याङ् लागेर मृत्यु
दुधौली नगरपालिका-९ लालपुरस्थित निर्माणधिन रंगशालामा काम गरिरहेको सुपरभाईजर सर्लाही लालबन्दी नगरपालिका बस्ने २१ वर्षीय अनिल भुजेलको बिहीबार साँझ चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ् लगेर गम्भीर घाइते भएका उनको सुमित माउण्ट हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया